site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने सहमति

काठमाडौं । सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्न दलहरु सहमत भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको दलहरुको बैठकले दुई बुँदे सहमति गर्दै आयोग गठन गर्ने सहमति गरेको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) र ब्रेक–सुको माध्यमबाट भएको सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको हो ।

Sahamati1692778757.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्