site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक सारियो, भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सारिएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि (बुधबार) दिउँसो ३ बजे बस्नेगरी सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

प्रतिनिधिसभा बैठक साउन १० गतेबाट निरन्तर अवरोध हुँदै आएको छ ।

pratinidhi sava1692696049.jpg

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्