site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरमा हुने बताइएको छ । आजको बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ ।

साथै संसद्को गतिरोध अन्त्य गर्न र संसद् सुचारु गर्ने बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्