site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा (एमाले)ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ ।

Argakhachi Cement Island Ad

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्