site stats
बाह्रखरी :: Baahrakhari
देश
बनेपाको पुलबजार क्षेत्रमा डुबान

काठमाडौं । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्रमा डुबान भएको छ । सो डुबानसँगै मंगलबार अरनिको राजमार्गमा पैदलयात्री र सवारी आवागमनमा समस्या भएको छ ।

वर्षाका कारण धनेश्वर पुल, रेशममार्ग क्षेत्र पनि डुबानमा परेको छ । काभ्रेका विभिन्न स्थानमा डुबान भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्