site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रको दोस्रो दिनको बैठक सुरु

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन् ।

बैठकमा हिजो १८ जनाले बोलेका थिए । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेटको समय दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्