site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकमा पदपूर्तिमा लागि आवेदन आह्वा गरेको छ । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । 

शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने कोषले जनाएको छ । 
Capture1690853168.JPG

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्