site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटमा भारी वर्षा
प्रतीकात्मक तस्बिर

चत1690613469.jpgकाठमाडौं । रौतहटका विभिन्न क्षेत्रमा आज भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रौतहटको गरुडा र आसपासमा पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको छ । 

उक्त क्षेत्र भएर बहने झन्झा खोलालगायत अन्य स–साना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले डुबान भइरहने होचा स्थानमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्