site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्युठानमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

३१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका–५, झिवाङका ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्