site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको अनुशासन समितिमा २१०० उजुरी
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा तीन तहको निर्वाचनमा अनुशासन उल्लंघन भएको भन्दै दुई हजार १०० उजुरी परेका छन् ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी ४६ जिल्लाबाट दुई हजार १०० उजुरी परेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्