site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक साउन १० गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने छ । 

आजको बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित गरेको छ । 

आजै नेपाल विश्वविद्यालय विधेयक, २०८० पनि प्रस्तुत भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्