site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, पार्टी सदस्यता मुख्य एजेन्डा
फाइल तस्बिर 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । 

बैठकमा प्रदेश कमिटीले बुझाएको पार्टी सदस्यता नवीकरणको विवरणबारे छलफल हुनेछ । एमालेले प्रदेश कमिटीलाई सदस्यको विवरण केन्द्रमा बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसाे १ बजे बस्नेछ । 


 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्