site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–४ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय युवराज राई रहेका छन् ।

बुधबार दिउँसो त्रियुगा नगरपालिकामा रहेको बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकोमा उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्