site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक पाँच मिनेट नबसी सकियो, फेरि बस्ने 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पाँच मिनेट पनि नबसी सकिएको छ ।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्दै बैठक सकिएको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपश्चात् बस्ने जानकारी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्