site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयमा तालाबन्दी 

काठमाडौं । नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयको गेटमा तालाबन्दी गरिएको छ ।

जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्