site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेश पढ्न जाने विद्यार्थीबाट १० महिनामा ७५ अर्ब बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन् ।

गत वर्ष सोही अवधिमा ५१ अर्ब ३४ करोड खर्च गरेका थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्