site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशन तयारी,  समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ । 

बैठक पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बस्नेछ ।  

तोकिएको लेबी नबुझाए जसपाको विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्