site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठकको समय सारियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा बैठकको समय दुई घण्टा पछाडि सारिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक आजै दिउँसो ३ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

विशेष कारण देखाउँदै बैठकको समय सारिएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्