site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Argakhachi Cement Island Ad

तेजाबी सुुन तोलाको एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी हिजो पनि यही मूल्यमा कारोबार भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्