site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब आयातकर्ता र वितरकको लेबल लगाएर मात्र सामान बजारमा पठाउन पाइने

काठमाडौं । आउँदो साउन १ गतेदेखि आयात हुने मालवस्तुमा आयातकर्ता र वितरकको नाम प्याकेजिङमा लेबल लगाएर मात्र बजारमा पठाउन पाइने भएको छ ।

सोमबार संसद्मा नयाँ बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उपभोक्ताको हित संरक्षणका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्