site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक पेन्सन योजना सञ्चालन गरिने

काठमाडौं । सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ ।

सोमबार संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्