site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सञ्चार मन्त्रालयका लागि आठ अर्ब ७१ करोड विनियोजन  

काठमाडौं  । सरकारले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्