site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउन सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्ने तयारी गरेको छ ।

सोमबार संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्