site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरुवारोग अस्पताल विस्तारका लागि ४६ करोड
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा सरुवा रोग अस्पताल विस्तारका लागि ४६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

सो रकम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई ३०० शय्यामा विस्तार गर्न प्रयोग गरिनेछ । नयाँ वर्षको बजेटमार्फत यस्तो घोषणा गरिएको हो ।

यस्तै, पोखरा, सुर्खेतलगायत चार प्रदेशमा सरुवारोग अस्पताल विस्तार गरिने अर्थमन्त्री डा. प्रकाशरण महतले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्