site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५० हजार जनाको सीप प्रमाीणकरण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा तालिम परिषद्मार्फत ५० हजार जनाको सीप परीक्षण र प्रमाणीकरण गर्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका छन् ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने पनि उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्