site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हलेसी, मिथिला र बडिमालिकालाई खुला सांस्कृतिक संग्रहालय बनाइने
हलेसी । फाइल तस्बिर।

काठमाडौं । सरकारले आगामी वर्ष तीन पर्यटकीय स्थललाई सांस्कृतिक संग्रहालय बनाउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत खोटाङको हलेसी, मधेस प्रदेशको मिथिला र बाजुराको बडिमालिकालाई खुला सांस्कृतिक संग्रहालयको रुपमा विकास गरिने बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्