site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि सात अर्ब २४ करोड

काठमाडौं । सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्