site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कागज वा कपडाको झोलालाई प्राथमिकता दिइने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्लास्टिक झोलाको सट्टा कागज वा कपडाको झोलालाई प्राथमिकता दिइने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले त्यस्तो बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्