site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड

काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार संसद्मा नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो रकम बाँसरोपण, पहिरो नियन्त्रणलगायत कार्यक्रममा प्रयोग हुने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्