site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 
फाइल तस्बिर ।

काठमाडौै । सरकारले आउँदो आर्थिक वर्ष गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्