site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन

काठमाडौं । सरकारले वैदेशिक लगानी आकर्षित गर्न २०८० मा लगानी सम्मेलन गर्ने जानकारी दिएको छ । सोमाबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिए ।
 
उनले वैदेशिक लगानी प्रवर्द्धन गर्न लगानी वोर्डको क्षमता विकास गर्ने जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्