site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

बैठक जेठ १४ गते आइतबारका लागि बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ ।

Argakhachi Cement Island Ad

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बस्नेतले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्