site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रम ज्यान भएको, प्राण नभएको : योगेश भट्टराई
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई ज्यान भएको, प्राण नभएको टिप्पणी गरेका छन् । 

नीति तथा कार्यक्रम सकेर बाहिरिने क्रममा एमाले सचिवसमेत रहेका भट्टराईले नीति तथा कार्यक्रमले वर्तमानका समस्या सम्बोधन गर्ने ठोस आधार समात्न नसकेको बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्