site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको सचिवालय भन्छ– शीर्ष नेताबीच संसद् सञ्चालनबारे छलफल हुँदै छ

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ ।

केही दिनदेखि लगातार भइरहेको नेताहरुबीचको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आआफ्ना दलका नेता जोगाउनका लागि भएको भन्दै समाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । 

आज पनि केही घण्टादेखि नेताहरु छलफलमा छन् । प्रधानमन्त्रीको सचिवालयले भने नेताहरुबीच संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने छलफल भइरहेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्