site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छलफल केन्द्रित छ । उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्