site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बौद्ध तीर्थस्थलमा दर्शनार्थी (तस्बिरहरू) 

काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । 

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

Argakhachi Cement Island Ad

20230505080800_DSCF46821683262419.jpg

20230505080154_DSCF46771683262416.jpg

20230505080856_DSCF46851683262415.jpg

20230505080034_DSCF46721683262413.jpg

20230505081544_DSCF46861683262412.jpg

20230505080346_DSCF46781683262410.jpg

20230505080808_DSCF46841683262406.jpg

20230505074603_DSCF46621683262406.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्