site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो । विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।

p1682639385.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०५:२६
प्रतिक्रिया दिनुहोस्