site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय योजना आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय योजना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ संसद्मा पेस गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

प्रतिवेदन पेस गरिएसँगै आजको बैठक सम्पन्न भएको छ । अर्को बैठक वैशाख ६ गते (भोलि)का लागि तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्