site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मध्यपुर थिमिमा बिहानैदेखि जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा आज बिहानदेखि जात्रा सुरु भएको छ। नयाँ वर्ष सुरु भएसँगै मध्यपुर थिमिमा जात्रा सुरु भएको हो । 

आज बिहानै मध्यपुर थिमिमा विभिन्न देवीदेवताहरूलाई खटमा राखेर बालकुमारी मन्दिर पुर्याएर नगर परिक्रमा गराइएको थियो । देवीदेवताको खटसँगै स्थानीयहरू हातमा राँको बोकेर सँगै परिक्रमा गरेको थियो । 

भोलि मध्यपुर थिमि र मध्यपुर थिमि वारिपारी गाउँबाट बालकुमारी मन्दिर लागेर सिन्दुर जात्रा मनाउने चलन छ ।

Argakhachi Cement Island Ad

sunilpradhan_thimi_12khariphoto-252 (1)1681439414.jpg

sunilpradhan_thimi_12khariphoto-245 (1)1681439414.jpg

sunilpradhan_thimi_12khariphoto-2511681439169.jpg

sunilpradhan_thimi_12khariphoto-2541681439166.jpg

sunilpradhan_thimi_12khariphoto-2431681439166.jpg

sunilpradhan_thimi_12khariphoto-2471681439145.jpg

sunilpradhan_thimi_12khariphoto-2531681439145.jpg

sunilpradhan_thimi_12khariphoto-2441681439148.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्