site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गुलाफको गुल्जार (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको इचंगुमा विभिन्न फूलहरूको खेती गरिँदै आएको छ । गुलाफको खेती पनि गर्ने गरिन्छ ।

इचंगु फूल खेतीका लागि प्रख्यात मानिन्छ । काठमाडौंमा बिक्री गरिने धेरै फूलहरू इचंगुबाटै ल्याइने गरिन्छ ।

मंगलबार इचंगु पुग्दा कृषक र कामदार बारीमा फुलेका गुलाफका फूलहरू टिप्दै थिए । बोटबाट काटेर गुलाफ संकलन गर्दै थिए ।

Argakhachi Cement Island Ad

यो वर्षको प्रयण दिवस नजिकिँदै छ । प्रणय दिवसमा गुलाफको फूलको धेरै माग हुने गरेको छ।

थप तस्बिर हेर्नोस्–

SunilPradhan_rose_112khariphotos (8)1675756775.jpg

SunilPradhan_rose_112khariphotos (6)1675756774.jpg

SunilPradhan_rose_112khariphotos (5)1675756773.jpg

SunilPradhan_rose_112khariphotos (3)1675756772.jpg

SunilPradhan_rose_112khariphotos (4)1675756772.jpg

SunilPradhan_rose_112khariphotos (2)1675756771.jpg

SunilPradhan_rose_112khariphotos (1)1675756768.jpg

SunilPradhan_rose_12khariphoto-771675756761.jpg

SunilPradhan_rose_12khariphoto-791675756760.jpg

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्