site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइन्छ । 

वसन्त ऋतु सुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । काठमाडौंको स्वयम्भुमा रहेको सरस्वती मन्दिरमा पूजा गरी आज सरस्वती पूजा मनाइएको छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ । 

आजको दिन शुभ काम गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ । आजकै दिन स–साना बालबालिकाहरूलाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ । आज बालबालिकाहरु सरस्वती मन्दिर गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्ने गर्दछन् । 

Argakhachi Cement Island Ad

SunilPradhan_shreepanchami_12khariphoto-281674711470.jpg

SunilPradhan_shreepanchami_12khariphoto-291674711472.jpg

SunilPradhan_shreepanchami_12khariphoto-301674711473.jpg

SunilPradhan_shreepanchami_12khariphoto-311674711474.jpg

SunilPradhan_shreepanchami_12khariphoto-321674711476.jpg

SunilPradhan_shreepanchami_12khariphoto-331674711477.jpg

SunilPradhan_shreepanchami_12khariphoto-341674711479.jpg

SunilPradhan_shreepanchami_12khariphoto-351674711480.jpg

SunilPradhan_shreepanchami_12khariphoto-361674711482.jpg

SunilPradhan_shreepanchami_12khariphoto-371674711483.jpg

SunilPradhan_shreepanchami_12khariphoto-401674711488.jpg

SunilPradhan_shreepanchami_12khariphoto-391674711486.jpg

SunilPradhan_shreepanchami_12khariphoto-381674711485.jpg

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्