site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पाको लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु १७ जना घाइते  

काठमाडौं । पाल्पामा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार बस बाटोबाट तल खसेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्