site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

विभिन्न सयमा लगानीकर्ताहरूले सेयर कारोबार रोक्का नगर्ने नीति ल्याउन माग गर्दै आएका थिए ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पनि चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गर्ने आश्वासन दिँदै आएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्