site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकदर १.५ प्रतिशतले वृद्धि गरिने
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ ।

गएको वर्ष राष्ट्र बैंकले ७ प्रतिशत कायम गरेको थियो ।

बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याइएको गभर्नर महाप्रसाद अधिकारीले जनाकारी दिए । यसले बैंकहरूबीच एक आपसमा हुने कारोबारको दर बढ्ने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्