site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीका एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल  प्रहरीका एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरतर्फ जाँदै गरेको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बारामा डीएसपी राजेश थापाले जानकारी दिए ।
 
प्रहरीका अनुसार बी एए ७४७३ नम्बरको गाडी कोहल्वीमा दुर्घटना भएको हो । “गाडीमा केही क्षति भएको छ । गाडीमा सवार सबै सकुशल हुनुहुन्छ,” डीएसपी थापाले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्