site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीति सार्वजनिक
Argakhachi Cement Island Ad

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय अर्थतन्त्र दबाबमा रहेको भन्दै अर्थविद्हरूले यो वर्षको मौद्रिक नीति कसिलो ल्याउन सुझाव दिएका थिए ।

सर्वजनिक भएको मौद्रिक नीति सेयर बजार तथा घरजग्गाका लागि कसिलो हुने कतिपयको आकलन छ । गभर्नर अधिकारीले पनि विभिन्न समयमा चालु आवमा बैंक ब्याजदर बढ्ने अभिव्यक्ति दिँदै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्