site stats
बाह्रखरी :: Baahrakhari
देश
बाफलको सेती गणेश बचत सहकारी संस्थाबाट १५ लाख रुपैयाँ चोरी
सांकेतिक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको एक सहकारी संस्थाबाट पैसा चोरी भएको छ । नागार्जुन नगरपालिका–४ बाफल सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रुपैयाँ चोरी भएको हो ।

सहकारी संस्था रहेको भवनको मुलढोकाको ताल्चा फुटाएर अपरिचित व्यक्तिहरूको उक्त नगद चोरी गरेको खुलेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्