site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
१४ दिनमा चारपटक सगरमाथा चढेर शेर्पाले राखे कीर्तिमान (तस्बिर)

काठमाडौं । १४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । 

ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए । उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन् । तस्बिर : सुनिल प्रधान/बाह्रखरी

Tashi_Galzen_sunilpradhan_12khariphoto-(1)-1748321025.jpg

Argakhachi Cement Island Ad

Tashi_Galzen_sunilpradhan_12khariphoto-(5)-1748321025.jpg

Tashi_Galzen_sunilpradhan_12khariphoto-(6)-(1)-1748321025.jpg

Tashi_Galzen_sunilpradhan_12khariphoto-(7)-1748321025.jpg

Tashi_Galzen_sunilpradhan_12khariphoto-(3)-1748321026.jpg

Tashi_Galzen_sunilpradhan_12khariphoto-(2)-1748321026.jpg

Tashi_Galzen_sunilpradhan_12khariphoto-(4)-1748321026.jpg

 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्