site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ७०० ले घट्यो, चाँदीको मूल्य स्थिर
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्