काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
बैठकमा सरकारको अगामी बजेट, राजावादीको आन्दोलनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com